कोरियन भाषाको परीक्षा कहाँ र कहिले दिने ? (सूचनासहित)

कोरियन भाषा

कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा (इपीएस टोपिक युबीटी–२०२२)को परीक्षा केन्द्र तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपिएस कोरिया शाखाले परीक्षा केन्द्र ललितपुरको भैंसेपाटीस्थित सीबीटी भवनलाई कायम गरिएको जनाएको हो ।

परीक्षा आगामी जेठ १९ देखि शुरू हुनेछ ।

परीक्षा पहिलो, दोस्रो र तेस्रो सिफ्टमा हुनेछ । जसमा पहिलो बिहान ८ बजेदेखि बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण हुनेछ भने बिहान १० बजेदेखि परीक्षा शुरू हुनेछ ।

दोस्रो सिफ्टको परीक्षा साढे ११ बजेदेखि र तेस्रो सिफ्टको दिउँसो २ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।

कोरियन भाषा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार