सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम लाइभ (भिडियो)

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम लाइभ (भिडियो)
धनगढी : सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
भिडियोमा हेर्नुहोस् । सुदूरपश्चिम प्रदेशको दशौँ अधिवेशनको पाचौ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख जोशी ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार