सुदूरपश्चिमको मालिका अनलाइन टेलिभिजनको फेसबुक पेज ह्याक

मालिका टेलिभिजनका सञ्चालक

धनगढी : मालिका अनलाइन टेलिभिजनको फेसबुक पेज ह्याक भएको छ । आज बिहान देखी मालिका अनलाइन टेलिभिजनको पेज ह्याक भएको मालिका टेलिभिजनका सञ्चालक रमेश बजगाईँले जानकारी दिएका छन् ।

साइबर ब्युरो कार्यालय काठमाडौँ र आइटी टिम सँग छलफल भएको र त्यसै अनुसार कारबाहीको प्रक्रिया अगाडि बढिरहेको बजगाईँले बताए ।

मालिका अनलाइन टेलिभिजनको पेज अहिले ह्याकरको कन्ट्रोलमा रहेकाले यस पेजमा अपलोड हुने सामाग्री र म्यासेजहरूको रिप्लाई नगर्न हुन मालिका अनलाइन टेलिभिजनले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार