सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण (लाइभ भिडियो)

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० का लागि अहिले प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत हुँदैछ।

प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेश सरकारले चालू वर्षकोभन्दा बढी बजेट ल्याउने तयारी गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार