कैलालीमा ३५ वर्षीय युवक मृत फेला

महिला झुण्डिएको अवस्थामा मृत फेला

धनगढी: कैलालीमा ३५ वर्षीय एक युवक मृत फेला परेका छन्। प्रहरीका अनुसार आइतबार बिहान जिल्लाको गोदावरी नगरपालिका-३ मुक्तिकमैया शिविर बस्ने श्याम चौधरी मृत फेला परेका हुन्।

उनी आफ्नै घरको आँगनमा रहेको जामुनको रुखमा प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार