मष्टा मन्दिर व्यवस्थापन समितिद्वारा रक्तदान कार्यक्रमको आयोजना, २४ पिन्ट रगत सङ्कलन

श्री मष्टा मन्दिर व्यवस्थापन समिति द्वारा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समितिले शनिवार धनगढी ६ नजरीयामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
धनगढी : श्री मष्टा मन्दिर व्यवस्थापन समिति द्वारा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समितिले शनिवार धनगढी ६ नजरीयामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रम बाट २४ जनाले रक्तदान गर्दा २४ पिण्ट नै रगत सङ्कलन भएको आयोजकले जनाएको छ । भने रक्तदान गर्नु हुने सम्पूर्ण र उपस्थित सबै लाई मन्दिर व्यवस्थापन समितिको तर्फ बाट हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार