सुदूरपश्चिमका पंचदेवल विनायक र बुंगल नगरपालिकाले अझै बजेट पेश गरेनन्

सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभाका सदस्य (सांसद)हरुले प्रयोग गर्ने लोगो परिमार्जन हुने भएको छ।

धनगढी : नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै सुदूरपश्चिमका २ सहित ४४ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका छैनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा सुदूरपश्चिम प्रदेशका २ वटा स्थानीय तह रहेका छन ।

नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् ।

सुदूरपश्चिम प्रदेशका बजेट पेश नगर्नेमा पंचदेवल विनायक नगरपालिका र बुंगल नगरपालिका रहेका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार