तिमिलाई पाउ भनी भगवान् !

गोबिन्द राज ओझा
गोबिन्द राज ओझा
तिमिलाई पाउ भनी भगवान् सँग वरदान मागेको छु
यो मनले रोज्यो तिमिलाई दिलमा सजाएको छु
जिन्दगीका यी क्षणहरूमा हामीले केही गर्नुपर्छ
मठ मन्दिरको देवी देवतालाई सधैँ ढोग्नुपर्छ
सधैँ एकनासको कहाँ हुन्छ जीवन
तिमि सँग कुराकानी गर्दै बसु भन्छ मेरो मन
तिमि साथमा छौ र म सुखले बाचेको छु
तिम्रो मायामा म कता कता हराएको छु
तिमिलाई पाएर खुसी छ मेरो मन
नयाँ नयाँ गहना बनाउन छैन म सँग धन

नाम :- गोबिन्द राज ओझा (राजन)

ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल             

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार