कैलाली-५ मा राप्रपाका भट्ट र भण्डारी गरे उम्मेदवारी दर्ता

कैलाली ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्

धनगढी : कैलाली ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन्।

राप्रपाले प्रतिनिधि सभामा उम्मेदवार खडा गरेको छैन। तर, प्रदेश सभातर्फ (१) मा पुष्करदत्त भट्ट र (र्२ मा शिवराज भण्डारीले मनोनयन दर्ता गरेका छन्।

उनीहरुले हिन्दु राष्ट्र र सम्मानित राजसंस्थासँगै संघीयताको खारेजी आफ्ना प्रमुख एजेण्डा रहेको बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार