धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस आज

धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस

काठमाडौं : आज धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस। जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरी सम्झनामा आइतबार धनवन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ।

विश्वकै प्राचीन चिकिस्तापद्धति मानिएको आयुर्वेदका प्रणेता धनवन्तरीको उत्पति भएको दिनको सम्झनामा यो दिवस मनाइँदैछ। धनवन्तरीको कात्तिक त्रयोदशीका दिन उत्पति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ।

२०५६ सालदेखि  धन्वन्तरी  जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा  मनाउन थालेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार