अछाममा भूकम्प

भूकम्प

अछाममा भूकम्प गएको छ। जिल्लाको बाब्ला केन्द्र बिन्दु बनाएर चार दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताइएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजु शर्माले ६ बजेर ८ मिनेटमा अछाममा  ४ दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताए।

उनका अनुसार एक हप्ताको अवधिमा सुदूरपश्चिममा ६ सय २८ बढी भूकम्प गएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार