कैलाली क्षेत्र नं. ५ को प्रतिनिधि सभामा पन्त र प्रदेश सभा (१) मा धामी तथा (२) देउवा विजयी

कैलाली क्षेत्र नं. ५ को प्रतिनिधि सभामा पन्त र प्रदेश सभा (१) मा धामी र (२) देउवा विजयी

धनगढी : यही मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य छान्ने निर्वाचनको मतगणना कैलाली निर्वाचन क्षेत्र नं. मा ढिलो गरी मङ्गलवार बिहान ११ बजेबाट सुरु भएको छ । जस अनुसार कैलाली प्रतिनिधि सभा क्षेत्र नं. ५ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा १ र २ को मत परिणाम निम्न अनुसार रहेको छ ।

कुल मतदाता : एक लाख ५ हजार ७९३, मध्ये पुरुष मतदाता : ५२ हजार ४६, महिला मतदाता : ५३ हजार ७४४, अन्य : ३

जम्मा खसेको मत: ६५,९८५

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. ५, गणना भएको मत: ६५,९८५

नारदमुनि रानानेकपा एमाले२०३१८
डिल्ली राज पन्तकांग्रेस गठबन्धन२१३९२ वीजयी
नन्दा कुमारी दर्लामीमगर (राना)नेपाल मजदुर किसान पार्टी४२
दान बहादुर विश्‍‍वकर्मालोकतान्त्रिक समाजवादी पार्टी२६४
इश्वरी विष्टराष्ट्रिय स्वतन्त्र पार्टी३४०५
पुष्करनाथ ओझास्वतन्त्र८३४९
सत्य राज उपाध्यायस्वतन्त्र२७०
राम बहादुर सिंहस्वतन्त्र१२९
गगन बहादुर धामीस्वतन्त्र११७
जगदीश चौधरीस्वतन्त्र७४६०
जम्माबदर मत३३४५

कैलाली क्षेत्र नं. ५ प्रदेश सभा (१), गणना भएको मत: ३१०३३

नेपालु चौधरीनेपाल कम्युनिष्ट पार्टी (एमाले)९२६२
रमेश सिंह धामीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)९३८७ वीजयी
श्री राम चौधरीनागरिक उन्मुक्ति पार्टी७८६४
पुष्‍कर दत्‍त भट्टराष्ट्रिय प्रजातन्त्र पार्टी४७६७
रमेशकुमार बस्नेतस्वतन्त्र३८१९
जम्मा बदर मत१७७४

कैलाली क्षेत्र नं. ५ प्रदेश सभा (२), गणना भएको मत: २८४८३

प्रकाशबहादुर देउवानेपाली कांग्रेस९५९१ वीजयी
दुर्गाप्रसाद जोशीनेपाल कम्युनिष्ट पार्टी (एमाले)६३५१
शिब राज भण्डारीराष्ट्रिय प्रजातन्त्र पार्टी३४२२
गोठु चौधरीनागरिक उन्मुक्ति पार्टी४३५८
कार्तिक लुहारसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च१२३
रामबहादुर दर्लमी मगरनेपाल मजदुर किसान पार्टी३१
दिपक राज खैरनेपाली कांग्रेस (बी.पी.)१५६
क्षितिज भण्‍डारीस्वतन्त्र१५३१
जम्माबदर मत१२६९

यी थिए प्रतिस्पर्धी :

कैलाली क्षेत्र नं. ५ को प्रदेश तथा प्रतिनिधि सभा सदस्य मत परिणाम [लाइभ]

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार