रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: लेखाजोखा गर्दा ११ लाख ८१ हजार 

rabi lamichhane

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा उनले निर्वाचनका क्रममा भएको खर्च विवरण सार्वजनिक गरेका हुन्। उनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्दादेखि प्रचार–प्रसारमा जम्मा ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार