सुदूरपश्चिम महोत्सव धनगढीमा पहिलो दिन के-के भयो, स्टलहरूमा के छ ? (भिडियो)

सुदूरपश्चिम महोत्सव धनगढीमा पहिलो दिन के-के भयो (भिडियो)

धनगढी : सुदूरपश्चिम महोत्सव २०७९ आज (बिहिबार) देखि शुरु भएको छ ।

‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव शुरु भएको हो ।

महोत्सवको दिप प्रज्वलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले समुदघाटन गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको महोत्सवलाई यस क्षेत्रमा पर्वका रुपमा हेरिदै आएको छ ।

१. उद्घाटान सहित मुख्यमन्त्रीको भनाई

२. संघिय मन्त्री शेर ब. कुँवर र प्रधानमन्त्री शेर ब. देउवाको भनाई

३. महोत्सव स्थल भरि के-के छ ? स्टलहरूमा के छ ? कुन स्टलमा के पाइन्छ ? 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

25%

खुसी

0%

दुःखी

63%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

सम्बन्धित समाचार