सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बैतडीका दामोदर भण्डारी बने मन्त्री

सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बैतडीका दामोदर भण्डारी बने मन्त्री

धनगढी : प्रतिनिधिसभामा बैतडीबाट निर्वाचित दामोदर भण्डारी मन्त्री बनेका छन । 

उनले सितल निवासमा पद तथा गोपनियताको सपत लिएका छन ।

तर, उनको मन्त्रालय भने तोकिएको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार