धनगढीको एक्सिस विद्याश्रमबाट चलिरहेको सिसिटिभी क्यामेरा, राउटर लगायतका सामान चोरी

धनगढीको एक्सिस विद्याश्रमबाट चलिरहेको सिसिटिभी क्यामेरा, राउटर लगायतका सामान चोरी

धनगढी । धनगढीको हसनपुरमा रहेको एक्सिस विद्याश्रममा चोरी भएको छ। शनिवार  राति २ बजेको समयमा विद्यालयमा चोरी भएको हो।

विद्यालयमा रातिको समयमा दुई जनाको युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य अनिता पन्तले बताए।

विद्यालयबाट सामान चोर्दाको भिडियो सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको प्राचार्य पन्तले बताए।

उनले फेसबुक वालमा लेखेकी छन् ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

50%

दुःखी

17%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

सम्बन्धित समाचार