SKIP THIS

S.P.A  Collage

भन्सार छली गरेर ल्याएको दुई लाख बराबरको अवैध समान बरामद

भन्सार छली गरेर ल्याएको दुई लाख बराबरको अवैध समान बरामद

धनगढी : धनगढीमा प्रहरीले भन्सार छली गरेर ल्याएको दुई लाख बराबरको अवैध समान बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्र चन्द नेतृत्वको टोलीले मंगलबार साँझ धनगढी उपमहानगरपालिका–४ ओमशान्ती टोलबाट अवैध समान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले पाँच सय थान कुर्ती बेवारिसे अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार बरामद गरिएका समान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार