कैलालीको गोदावरी ७ शान्ति टोलकी १० वर्षीय बालिका हराइन, खोजी कार्यमा सहयोग गर्न आग्रह

कैलालीको गोदावरी ७ शान्ति टोलकी १० वर्षीय बालिका हराइन, खोजी कार्यमा सहयोग गर्न आग्रह
रमेश बि.क. कि १० वर्षीय छोरी रिदिमा बि.क (रितु)

धनगढी : कैलालीको गोदावरी नगरपालिका बडा नं. ७ शान्ति टोलकी एक बालिका हराएकी छिन् । उनी बुधवार ३ बजे बाट घर देखी कहाँ गइन भन्ने पत्ता नलागेको हो । 

जिल्लाको गोदावरी नगरपालिका ७ शान्ति टोल बस्ने रमेश बि.क. कि १० वर्षीय छोरी रिदिमा बि.क (रितु) घरमा भाइ सँग झगडा भए पछि खेल्न जान्छु भनी निस्किएको र साँझ सम्म नफर्केपछि  खोजी कार्यका लागि प्रहरीमा पनि खबर गरेको  रिदिमा काका सान परियारले जानकारी दिए । 

यदि बालिकालाई कहीँ कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा  ९८०२९०१६१३ मा फोन गरी जानकारी गराई दिनुहुन रिदिमा बि.क (रितु) का अभिभावकले आग्रह गरेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

67%

दुःखी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार