धनगढी : धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि.ले विभिन्न पदमा १० जना विशेषज्ञ कर्मचारी माग गरेको छ । अस्पतालले बुधवार पहिलो पटक सार्वजनिक सूचना आह्वान गर्दै उक्त सङ्ख्यामा कर्मचारी माग गरेको हो ।
यस्तो छ अस्पतालले जारी गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना :