हाँस्य टेलीश्रीखंला नसानाडीको नयाँ भाग सार्वजनिक

हाँस्य टेलीश्रीखंला नसानाडीको नयाँ भाग सार्वजनिक

धनगढीः हाँस्य टेलीश्रीखंला नसानाडीको अर्को नयाँ भाग सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीबाट निर्माण तथा सार्वजनिक गरीने टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने प्रयास गरीरहेको छ ।

नसानाडीको कथा÷पटकथा÷संवाद÷लेखन र निर्देशन दीर्घ शाही र विजय जोशीले गर्ने छन् । भने सो सिरियलको छायाङ्कन सुरज चन्द र जगत साउँदले गरेका छन् ।

प्रत्येक शुक्रबार साँझ ८ बजे प्रसारण हुन्छ । भने सिरियलमा दीर्घ बहादुर शाही, विजय राज जोशी, नरेश प्रसाद जोशी, सुरज चन्द, जमुना साउँद, सृजना भट्ट लगायतका अन्य कलाकारहरूको अभिनय रहेको छ ।

यसै गरी नसानाडीको ओपनिङ गीतमा स्वर सङ्गीत÷सङ्गीत संयोजन वसन्त साधकले रफिमेल आवाज निशा दहितले दिएकी छन्।

उक्त टेली हाँस्य टेलीश्रीखंला नसानाडीमा यस सोधपत्र डटकमका प्रकाशक समीर भट्ट भोकल आर्टिष्टको रुपमा र सोधपत्र डटकम अनलाईन सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ ।

हुर्नुहोस हाँस्य टेलीश्रीखंला नसानाडीको २३ औं भागको छोटो अंश सोधपत्रडटकमको फेसबुक पेजमा :

पुरा भिडियो देउराली क्रियसन युट्युब च्यानलमा :

https://www.youtube.com/watch?v=H80tFCcL-nk

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार