सालैजो गीत ‘युकेको लाहुरे’ यति बेला ब्यापक चर्चामा (भिडियो सहित)

सालैजो गीत 'युकेको लाहुरे' यति बेला ब्यापक चर्चामा (भिडियो सहित)

पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा गायक युवराज मगरको सालैजो गीत “युकेको लाहुरे” यति बेला ब्यापक चर्चा छ।

गीतमा चर्चित गायक बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत केहि दिन अघि मात्र बजारमा आएको हो। यती बेला युवराज मगरको सालैजो गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।

गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।

शिव हमालको शब्द युवराज मगरको संगीत “युकेको लाहुरे” बोलको गीत यति बेला ब्यापक चर्चा छ। गीतमा चर्चित गायक युबराज मगर र तारा श्रीश मगरको सुमधुर आवाज रहेको छ भने नायक पल शाह, कविता नेपाली, शेखर घर्ती मगर, चाहना मगर, र प्रतीक्षा लामा फिचरमा छन।

सुनिल बिकको निर्देशन देबेन्द्र बब्लुको स्टोरी शेखर घर्ती मगरको कोरियोग्राफी बुद्ध थापाको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ। युवराज मगरको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार