पत्रकार महासङ्घ केन्द्रीय समिति र सम्बद्ध संस्थाले भने, कञ्चनपुरमा प्रहरीले कानुनको गलत प्रयोग गरी पत्रकार पक्राउ गर्‍यो

पत्रकार महासङ्घ केन्द्रीय समिति र सम्बद्ध संस्थाले भने, कञ्चनपुरमा प्रहरीले कानुनको गलत प्रयोग गरी पत्रकार पक्राउ गर्‍यो

धनगढी: पत्रकार महासंघ केन्द्रीय समिति लगायतका सम्बद्ध संघ संस्थाहरूले कञ्चनपुरमा प्रहरीले कानुनको गलत प्रयोग गरी पत्रकार पक्राउ गरेको भन्दै दुःख व्यक्ति गरेका छन् ।

पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा जारी विज्ञप्ति :

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा जारी विज्ञप्तिः

पत्रकार महासङ्घ जिल्ला शाखा कञ्चनपुरद्वारा जारी विज्ञप्ति:

प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टर कञ्चनपुरद्वारा जारी संयुक्त विज्ञप्तिः

शनिवार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो ऐश्वर्य कुँवरलाई नियन्त्रणमा लिएको थियो ।

भट्ट र कुँवरलाई विद्युतीय कारोबार सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम सार्वजनिक गरेको छैन भने पत्रकार द्वयलाई एउटै प्रकृतिको मुद्दा लगाइएको छ ।

कुँवर र भट्टले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार