अन्जु पन्त र प्रविणको ‘बढ्दै छ’ मा मिस पबी र लेन फिचर्ड, यस्तो छ भिडियो ?

अन्जु पन्त र प्रविणको ‘बढ्दै छ’ मा मिस पबी र लेन फिचर्ड, यस्तो छ भिडियो ?

गायिका अञ्जु पन्त र गायक प्रविण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । 

टाढा भएको प्रेमी प्रेमिकाको भावना प्रकट गरिएको गीतको भिडियोमा लेन र पवित्रा सकी ‘मिस पबी’ फिचर्ड छन् । भिडियोमा लायन र मिस पबीको रोमान्स हेर्न सकिन्छ । 

निर्माता प्रकाश घिसिङ, माधव शर्माको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

67%

खुसी

17%

दुःखी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार