SKIP THIS

S.P.A  Collage

विश्व वातावरण दिवसको अवसरमा ऐश्वर्य क्याम्पसमा ग्रिन क्लिन एएमसी क्लब गठन

विश्व वातावरण दिवसको अवसरमा ऐश्वर्य क्याम्पसमा ग्रिन क्लिन एएमसी क्लब गठन

धनगढी : विश्व वातावरण दिवसको अवसरमा ऐश्वर्य बहुमुखी क्याम्पसमा ग्रिन क्लिन एएमसी क्लब गठन गरिएको छ । सन्दीप भट्ट को अध्यक्षतामा सर्वसम्मत रूपमा उक्त क्लब गठन गरिएको हो ।

ग्रिन क्लिन एएमसी क्लबको उपाध्यक्षमा सन्तोष रावत, कुशुम पाण्डेय, सचिव भरत भट्ट, कोषाध्यक्ष दिपा चैसिर रहेका छन् । 

हाम्रो धनगढी हामी सफा राख्छौँ भन्ने नारालाई अतत्मसाथ गर्दै क्याम्पस तथा सामाजिक वातावरण लाई सफा अनि हरियाली बनाउन आफूहरूको क्लब सदैव प्रतिबद्ध रहने अध्यक्ष भट्टले बताए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार