सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डाक्टर जगदिश जोशी नियुक्त !

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डाक्टर जगदिश जोशी नियुक्त भएका छन् । निर्देशक गुणराज अवस्थी अनिवार्य अवकासमा गएपछी सामाजिक विकास मन्त्रालयले निमित्त निर्देशकमा जोशीलाई नियुक्त गरेको हो ।

जोशीले शुक्रबार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको जिम्मेवारी सम्हालेका हुन् । उनी सेती प्रादेशीक अस्पतालको इर्मेजेन्सी विभाग प्रमुख तथा सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख पनि रहेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट