प्रि ओपन सेसनमा घट्यो नेप्से सूचक

नेपाल स्टक एक्सचेन्ज नेप्से
प्रकाशित : :

प्रि ओपन सेसनमा नेप्से सूचक १८.९९ अंकले घटेको छ ।

यससँगै सूचक २७१३.५२ विन्दुमा अडिएको छ । २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७६ कम्पनीको १९ हजार ५९८ कित्ता सेयर कारोबार भएको छ । ९ कम्पनीको भाउ घटेको छ भने ६२ कम्पनीको भाउ घटेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट