धनगढी : सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
भिडियोमा हेर्नुहोस् । सुदूरपश्चिम प्रदेशको दशौँ अधिवेशनको पाचौ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख जोशी ।