धनगढी : राष्ट्रिय सहकारी बैङ्कले उदयदेव बहुउद्देश्यीय सहकारीलाई सम्मान/पुरस्कृत गरेको छ ।
बिहीबार एक कार्यक्रमका बिच उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै महेन्द्रनगरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई राष्ट्रिय सहकारी बैङ्कले पुरस्कृत गरेको हो।
राष्ट्रिय सहकारी बैङ्कको १९ औँ वार्षिक साधारण सभाको अवसर पारी राष्ट्रिय स्तरको उत्कृष्ट सदस्य संस्था तर्फ कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको छ ।







You must be logged in to post a comment.