दुर्घटना न्यूनीकरणमा जुट्यो ट्राफिक प्रहरी, छाडा पशु चौपायामा ‘रिफ्लेक्टिब स्टिकर बेल्ट’ लगाउँदै !
धनगढी: दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर (रिफ्लेक्टिब स्टिकर बेल्ट) लगाउने अभियान थालेको[...][...]