डाबर नेपालद्धारा महिला तथा बालबालिका शेभ हावस अत्तरियाका बालबालिकालाइ जुस सेवा

डाबर नेपाल

धनगढीः महिला तथा बालबालिका शेभ हावस अत्तरियाका बालबालिकालाइ जुस तथा पास्ता सहयोग गरीएको छ ।

डाबर नेपाल कम्पनीले महिला तथा बालबालिका शेभ हावस अत्तरियामा आसृत बालबालिकाहरुका लागी ३ पेटि जुस तथा सम्झना सरिता कस्मेटिस्क अत्तरियाका ब्रान्च मेनेजर युवा समाजसेवी मिन राज पनेरु ले व्यक्तिगतरुपमा १० केजि पास्ता स (प्रेम सहयोग गरेका हुन् ।

कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरिया बसपार्क नजिकै सन्चालित उक्त महिला तथा बालबालिका शेभ हावसमा सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुका वेसाहारा यवम अनाथ बालबालिकाहरु आसृत छन् ।

उद्धार गरि सेवा घरमा ल्याइएका बालबालिकालाई पारिवारिक वातावरण सृजना का साथै गास बास र कपासको जोहो गर्दै बालबालिकाहरुको सहयात्री बनिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार