डाबर नेपालद्धारा महिला तथा बालबालिका शेभ हावस अत्तरियाका बालबालिकालाइ जुस सेवा

डाबर नेपालद्धारा महिला तथा बालबालिका शेभ हावस अत्तरियाका बालबालिकालाइ जुस सेवा

डाबर नेपाल

धनगढीः महिला तथा बालबालिका शेभ हावस अत्तरियाका बालबालिकालाइ जुस तथा पास्ता सहयोग गरीएको छ ।

डाबर नेपाल कम्पनीले महिला तथा बालबालिका शेभ हावस अत्तरियामा आसृत बालबालिकाहरुका लागी ३ पेटि जुस तथा सम्झना सरिता कस्मेटिस्क अत्तरियाका ब्रान्च मेनेजर युवा समाजसेवी मिन राज पनेरु ले व्यक्तिगतरुपमा १० केजि पास्ता स (प्रेम सहयोग गरेका हुन् ।

कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरिया बसपार्क नजिकै सन्चालित उक्त महिला तथा बालबालिका शेभ हावसमा सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुका वेसाहारा यवम अनाथ बालबालिकाहरु आसृत छन् ।

उद्धार गरि सेवा घरमा ल्याइएका बालबालिकालाई पारिवारिक वातावरण सृजना का साथै गास बास र कपासको जोहो गर्दै बालबालिकाहरुको सहयात्री बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार