३ हजार ४ सयले घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
प्रकाशित : :

पछिल्लो समय उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार भारी गिरावट आएको छ। सुनको मूल्य एकै दिन ३ हजार ४ सयले घटेको हो ।

त्यस्तै चाँदी सोमबारको भन्दा प्रतितोला ७० रुपैयाँ घटेर  १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको कारोबार प्रतितोला ९८ हजार २ सयमा भएको थियो।  मङ्गलबार सुनको प्रतितोला ३ हजार ४ सयले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट