धनगढीको शहिदगेटमा एनएच इलेकट्रोनिक्स एण्ड सप्लायर्स सञ्चालनमा

धनगढीको शहिदगेटमा एनएच इलेकट्रोनिक्स एण्ड सप्लायर्स सञ्चालनमा

धनगढीः सरस्वती पूजाको विशेष दिन आज धनगढी ४ सहिद गेटमा एन.एच इलेकट्रोनिक्स एण्ड सप्लायर्स सञ्चालनमा आएको छ ।

युवाहरू बिदेसिने क्रम जारी रहेका बेला स्वदेशमै केही गर्नु पर्छ र गर्न सकिन्छ भन्ने उद्देश्यले धनगढी २ का दुई दाजुभाइ नरेश शिह बाग र हरकेस शिह बाग ले सो सप्लायर्स सञ्चालनमा ल्याएका हुन् ।

सप्लायर्सको उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले युवाहरू व्यवसायमा लाग्नु कैलाली उद्योग वाणिज्य संघका लागी मात्रै खुसी को कुरा नभई सिङ्गो समाजको लागी समारात्मक पक्ष रहेको बताउनुभएको छ । साथै उहाँले व्यवसायीक पूर्ण सफलताको शुभकामना दिनुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार