बुधबार सुन र चाँदीको मुल्यमा भारी गिरावट

घट्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ ।  आज (बुधबार) सुनको मुल्य तोलामा रु ११ सय रुपैयाँले घटेको हो ।

हिजो (मंगलबार) प्रति तोला रु ९० हजार ९ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मुल्य आज तोलामा रु ११ सय रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रति तोला रु ८९ हजार ८ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार