बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा वृद्धि

काठमाडौं: नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतवारको तुलनामा प्रतितोला छापावाला सुनको मूल्य तोलामा ४ सयले वृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला सुन ९० हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८९ हजार ९ सय कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै आइतवारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ९५ रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १३ सयमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार