एनआईसी एशिया बैंकको डेबिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने !

डिजिटल बैंकिङ्ग सेवा

nicasiabank

काठमाडौँ: सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यो सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकलाई कोरोना भाइरस संक्रमणको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले बैंकले अनलाइन सेवालाई व्यवस्थित पारिएको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार