बैतडीको पुर्चौडी हाटमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

बैतडीको पुर्चौडी हाटमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

बैतडी : बैतडीको पुर्चौडी नगरपालिको केन्द्र हाटमा पहिलो पटक राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ।

सोमबार हाटमा राष्ट्रिय प्रसारणको बिजुली बालिएको वडा अध्यक्ष गणेशबहादुर गडालले बताए।

जय दुर्गे चमेलिया सामुदायिक ग्रामिण विद्युत सहकारी संस्थाले पुर्चौडी नगरपालिकाको वडा नम्बर १ मा विद्युतिकरण गरेको हो। यस अगाडि वडा नम्बर २ मा राष्ट्रिय प्रसारणको विजुली पुगेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार