सुनको भाउ एक हजारले बढ्यो

सुनको मूल्यमा वृद्धि

काठमाडौँ : सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज (बिहीबार) छापावाला सुन प्रतितोला एक हजारले बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको हो ।

मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एक रुपैयाँले बढेको थियो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ काम गरिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३१५ पुगेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार