SKIP THIS

S.P.A  Collage

कैलाली, कञ्चनपुर र बाजुराका बालबालिकालाई आज दादुरा–रुबेला खोप दिइदै

दादुराका बिरामी

धनगढी : सरकारले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा दादुरा रुबेला खोप अभियान आजबाट सुरु गरेको छ । कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष उमेर मुनिका बालबालिकालाई दादुरा–रुबेला खोप दिइन लागेको हो। 

सुदूरपश्चिमका तीन जिल्लामा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जोखिममा रहेका जिल्लामा खोप दिन लागेको हो ।

खोप अभियान सञ्चालन गरिनेछ। परिवार कल्याण महाशाखा खोप शाखाले सूचना जारी गर्दै नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार