विवाह र विवादपछि सोविताः सबै कुरा नोट गरेर बसेकी छु, कमेन्ट गर्ने कसैलाई पनि छोड्दिनँ

विवाह र विवादपछि सोविताः सबै कुरा नोट गरेर बसेकी छु, कमेन्ट गर्ने कसैलाई पनि छोड्दिनँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सोविता गौतमले विवाहपछि आफू र आफ्नो परिवारविरूद्ध प्रमाणविना नकारात्मक कमेन्ट गर्ने कसैलाई पनि नछाेडने बताएकी छिन्।

व्यवसायी गृहेन्द्र घिमिरेसँग जेठ ७ गते विवाह गरेकी सोविताले आफ्नो विवाहपछि केही मिडिया र व्यक्तिले भ्रम फैलाएको आरोप लगाउँदै ती सबैलाई कानुनी दायरामा ल्याउने बताइन्।

विवाहपछि जापान पुगेर फर्किएपछि काठमाडाैँमा एउटा पाेडकास्टसँग कुराकानी गर्दै सोविताले आफ्नो विवाहबारे फैलाइएका नकारात्मक कुराले आफू र आफ्नो परिवारको मन भाँचिएको र सबैलाई कारबाहीको दायरामा ल्याउने बताइन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार