गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री सिंह सहित तीन जनाको निधन

गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका कानुन मन्त्रीको निधन

धनगढी : धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिंहसहित उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंह रहेको सुरक्षा स्रोतले जनाएको छ ।

मन्त्रीसहित पाँच जना सवार गाडी मंगलबार (आज) दिउँसो करिब अढाई बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटना भएको थियो । अन्य दुई भने गम्भीर घाइते भएका छन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार