सिसिएस प्लस टु र पाँचतारे होटेल सोल्टी बिच इन्टर्नसिप सम्झौता

सिसिएस प्लसटु र पाँचतारे होटेल शोल्टी विच इन्टर्नशिप सम्झौता
प्रकाशित : :

धनगढी : कैलालीको धनगढी स्थित रातो पुलमा रहेको सिसिएस प्लस टु स्कुल र होटेल सोल्टी  नेपालगन्ज  बिच इन्टर्नसिप सम्झौता भएको छ । होटेल म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका विद्यार्थीहरू लाई लक्षित गरी उक्त सम्झौता गरिएको हो ।

स्कुलका प्राचार्य तीर्थराज फुलाराका अनुसार सम्झौता बमोजिम सिसिएस प्लस टु मा होटेल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थी वा अध्ययन सकेर गएका विद्यार्थीहरूले सो इन्टर्नसिप कार्यक्रममा सहभागी हुन सक्ने छन् । 

हाल देशभर ४ ओटा शाखा रहेको होटेल सोल्टी नेपालको पुरानो पाँच तारे होटेल मानिन्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार