देशभर गाडी भाडा बढ्यो, कुन ठाउँको कति ?

यातायात व्यवस्था विभागले एकअर्को प्रदेशमा चल्ने सवारीसाधनको गाडी भाडा बढाएको हो। साउन ३१ गतेदेखि लागू हुने गरी भाडा बढाइएको विभागले जनाएको छ।

यात्रुवाहक सवारीसाधनको भाडा ४.७० प्रतिशतले बढेको छ। सबैभन्दा बढी काठमाडौं–अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा तीन हजार १५ रुपैयाँ पुगेको छ। यसअघि दुई हजार ८८० रुपैयाँ थियो।

त्यस्तै, मालवाहक सवारीसाधनको पनि भाडा बढेको छ। पहाडी क्षेत्रमा ६.१५ प्रतिशत र तराई क्षेत्रमा ६.८३ प्रतिशतले बढेको छ।

कुन रुटको कति भाडा?

New-Gadivada

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

20%

खुसी

20%

दुःखी

20%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

सम्बन्धित समाचार