स्लिम पेट बनाउनु पर्यो, यी हुन् पेटको बोसो घटाउने तरिका ?

स्लिम पेट बनाउनु पर्यो, यी हुन् पेटको बोसो घटाउने तरिका ?

काठमाडौँ : स्लिम पेट कसलाई मन नपर्ला र, तर दुर्भाग्य अस्वस्थकर खानपान, प्रदुषित वातावरण, व्यस्त जीवनशैली आदीका कारणले हिजोआज महिला तथा पुरुष दुवैको पेट पुटुक्क देखिन्छ ।

अर्थात् पेटमा बोसो जमेको छ । त्यसले शरिरहको आकर्षणलाई मात्रै विगार्दैन विभिन्न खालका रोगहरु पनि तिनैका कारण लाग्दछन् ।

  • यी हुन् पेटको बोसो घटाउने गज्जबको तरिका

-आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस् । कागति पानी खानूपहिले काँचो लसुन खानुहोस् ।
शारारिक ब्यायाम गर्नुहोस् ।
-राती छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्ने ।
-नियमित रुपमा शारीरिक कसरत गर्ने ।

-बढि भात खाने बानी त्याग्नुहोस् । भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार खानुहोस् । फाइबरयुक्त खानेकुरा खाँदा राम्रो स यदि तपाईं भात नखाई हुँदैन भन्ने किसीमको बानी छ भने खानमा सोखिन हुनुहुन्छ भने बढि सेतो चामलको भात खाने बानी त्याग्नुहोस् । ब्राउन राईस खानुहोस् ।

-फलफूल खानुहोस्
-व्यायाम गर्नुहोस्
-तनाव कम गर्नुहोस्
-पुरा निन्द्रा निदाउनुहोस् ।
-मद्यपान बन्द गर्नुहोस्
-बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् ।
-गुलिया परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तारेको खानेकुरा बढी नखानुहोस् ।
-प्रसस्त मात्रामा पानी पिउनुहोस् ।
-मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।
-धनियाँको जुस पनि मिलेसम्म सेवन गर्नुहोस् ।

-एलोभेरा जुस पिउनुहोस् ।
-ग्रिन टीको सेवन गर्नुहोस् ।
-अदुवाको रस पिउनुहोस् । यसमा दालचिनी मिसाए झनै राम्रो
-तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । तर धेरै (चिल्लोचापुल्लो तथा सरमसला प्रयोग नगर्नुहोस् । केरा, पुदिना, बदामको प्रयोग गर्नुहोस् ।
-सकारात्मक जीवन जिउनुहोस् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार