एकै पटक चार रुपैयाँले बढ्यो पेट्रोलको भाउ, एलपी ग्यास प्रति सिलिन्डर कति ?

डिजेल र मट्टितेलमा समान २ तथा एलपी ग्यास प्रति सिलिन्डर १५ रुपैयाँले वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेशनको नयाँ खरिद मूल्य अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । 

जसअनुसार बुधबार मध्यरातिपछि पेट्रोलमा चार, डिजेल र मट्टितेलमा समान २ तथा एलपी ग्यास प्रति सिलिन्डर १५ रुपैयाँले बढेको छ । 

Tel-mulya-sodhpatra

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार