गोठालोको गज्जबको अफर, प्रेम सप्ताह भरी सिङ्गललाई केकमा छुट र चिया फ्री दिने

गोठालोको गज्जबको अफर, प्रेम सप्ताह भरी सिङ्गललाई केकमा छुट र चिया फ्री दिने

धनगढी: धनगढी हसनपुरमा रहेकाे गाेठालाे डेरीले प्रेम सप्ताह नयाँ तरिकाले मनाईरहेकाे छ। आजसम्म प्रेम सम्बन्धमा नरहेका युवायुवतीका लागि उक्त अफर ल्याएकाे हाे।

आफ्ना ग्राहकहरुकाे चिया र केकले मन जित्दै आएकाे गाेठालाेले पछिल्लो समय आफ्ना सेवाहरुमा छुट अफरहरु दिँदै आएकाे छ। गाेठालाेमा आउने ग्राहकहरुले फारम भरेर गाेठालाेका प्रतिनिधिले प्रमाणित गरे ग्राहकलाई एक कप चिया फ्रि दिने अफर ल्याएकाे गाेठालाेले जनाएकाे छ।

गाेठालाेले प्रेम सप्ताहभर गाेठालाेकाे केकमा १० प्रतिशत र अन्तिमदिन (भ्यालेन्टाइन्डे) काे दिन २० प्रतिशत छुटकाे पनि व्यवस्था गरेकाे छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार