महामारी नियन्त्रणमा आएको टोलीलाई फर्काएर रजौटा प्रवृत्ति देखाएको भन्दै सुदूरपश्चिम सरकारमाथि खनिए प्रधानमन्त्री
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेशका नाममा राज्य रजौटाको प्रवृत्ति देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।[...][...]





