रासायनिक मलमा ३० अर्ब रुपैयाँ अनुदान

कैलालीमा रासायनिक मल आपूर्ति अनिश्चित, मल अभाव हुने सङ्केत

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ मा रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ अनुदान प्रवाह गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संयुक्त सदनमा पेस गरेको बजेटमा सो कुरा जानकारी दिएका हुन्।

त्यस्तै, रासायनिक मल कारखाना स्थापनाका लागि आवश्यक अध्ययन गर्ने पनि अर्थमन्त्री महतले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार