आज… [कविता]

आज… [कविता]

आज….
अदालत को कच्चो पन ले ……
पेटको आगो निभाउन…..
सपना को बगैचामा मा….
हुर्किदै गरेको जीन्दगी नै निभाउनु पर्ने ……
यो परिस्थिति सिर्जना गरि दिने…..
न्यायालय प्रति घोर भर्त्सना र घृणा छ….

आज….
शान्तिपूर्ण आन्दोलन मा ऊछृङखल क्रियाकलाप गर्नु….
सुरक्षा प्रदान गर्ने प्रशासन ले नै संयमित बन्न नसक्नु……
सरकारले स्वदेशमै रोजगारी को ग्यारेन्टी गर्न नसक्नु,
निन्दनीय मात्रै हैन भर्त्सना योग्य छ…..
र वर्तमान अर्थात

आज….
युवाको अवाज लाई समयमै सम्बोधन नभई……
निकट भबिश्य मै उत्तपन्न हुन सक्ने….
परिस्थिती को आकलन गर्नै नसक्नु झनै खतराजन्य छ….

ललितपुर घटना का मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जली 😥
-कवि राजेन्द्र भट्ट हुन् । 

यो पनि एकान्त …

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार