अर्थमन्त्रीले मुस्कुराउँदै भने, ‘गाँजा खेतीको सम्भाव्यता अध्ययन अघि बढाइने छ’

आव २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महत 

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका छन् ।

सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले औषधिजन्य प्रयोगका लागि गाँजाी खेतीको सम्भाव्यता अघि बढाइने बताएका हुन् ।

उनले गाँजा खेतीबारे अध्ययन अघि बढाइने बताउँदा सांसदहरुले ताली बजाएका थिए । तर,
प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष भने एक अर्कालाई हेरेर मुसुमुसु हाँसे ।

अर्थमन्त्री स्वयं केहीबेर सांसदहरुतिर हेर्दै मुसुमुसु हाँसेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार