पुरूष गर्भवती ?

पुरूष गर्भवती ?

बलिउडमा चर्चित श्रीमान–श्रीमती जोडी रितेश देशमुख र जेनेलिया डिसुजा बेला–बेला केही न केही कुराबाट चर्चामा आइरहन्छन् ।

अहिले यी जोडी नयाँ चलचित्र ‘मिस्तर ममी’बाट चर्चामा छन्  ।

हालै मुम्बईमा यस चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रमा रितेश र जेनेलिया दूवै गर्भवती भएको देखाइएको छ ।

कमेडी नजराको चलचित्रमा महिलाजस्तै पुरुष पनि गर्भवती भयो भने के कस्तो समस्या आइपर्छ भन्ने देखाउन खोजिएको छ । भुषणकुमार हेटिक सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई शाद अलीले निर्देशन गरेका छन् । यो चलचित्र समाचार -गोरखापत्र दैनिकमा  छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार